Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘सभापतिको कुर्सीमा बस्न सजिलो हुन्छ, तर भूमिका निभाउन गाह्रो भएको बुझेको छु’: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निभाउन गाह्रो छ भन्ने आफूले बुझेको बताउनुभएकाे छ । पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभापतिको कुर्सीमा बस्न सजिलो भए पनि भूमिका निभाउन गाह्रो भएको आफूले बुझेको बताउनुभएकाे हाे। सभापति थापाले कांग्रेसको कुनै पार्टीसँग दुस्मनी नभएको पनि बताउनुभयाे । सबै साथीभाइका पार्टी भएकाे…