Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


निर्वाचनले बढायो देशैभरी राजनीतिक सरगर्मी (भिडियाे रिपाेर्ट)

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले देशैभरी राजनीतिक सरगर्मी बढाएको छ । उम्मेदवारहरु अहिले मतदाताको घर आगनमा पुगिरहेका हुन् । पुराना स्थापित दलसँग नयाँ तथा स्वतन्त्र उम्मेदवारले दिएको चुनौतीले निर्वाचनलाई रोचक बनाएको छ । निर्वाचन आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गरिसक्दा देशैभरीका निर्वाचन क्षेत्रमा उम्मेदवार मत माग्न व्यस्त देखिएका छन् । लामो…