Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था नभएसम्म निर्वाचनमा नजाने: मिराज ढुंगाना

काठमाडौं । जेनजी युवाका अभियन्ता मिराज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताउनुभएकाे छ। काठमाडाैंमा शनिबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। उहाँले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पार्नुभएकाे छ। विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा…