Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान जारी

काठमाडौं। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आइतबार मतदान जारी छ। सोही मतदान आइतबार बिहान ९ बजेदेखि शुरू भएको हो । मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आइतबार दिउँसो ३ बजेसम्म हुने भएको हो। कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र…