Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


निपाह भाइरसको जोखिम बढेपछि सीमा नाकाहरुमा सरकारले थाल्यो निगरानी

काठमाडाैं ।छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च शतर्कता अपनाएको छ । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरु गरिएको मन्त्रालयले जनाएको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता…