Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


माघ २० गतेभित्र सबै प्रकारका हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह(सूचनासहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ। रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादवले मंगलबार एक सूचना जारी गर्दै यतो आग्रह गर्नुभएको हो । जिल्लाका विभिन्न व्यक्तिहरूको नाममा दर्ता रहेका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र त्यसमा प्रयोग…