Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


आगामी निर्वाचनका लागि राम्राे वातावरण बनाउन सरकारसँग नेता सिटौलाकाे आग्रह

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्ने बताउनुभएकाे छ । केन्द्रीय कार्य समितिकाे बैठकपछि बाहिरिने क्रममा मंगलबार संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता सिटौलाले कांग्रेस निर्वाचनबाट कहिल्यै नभागेको बताउँदै सरकारलाई निर्वाचनको माहाेल बनाउन आग्रह गर्नुभएकाे छ। नेता सिटौलाले जेनजी युवाले उठाएका कतिपय मागहरू सकारात्मक रहेको बताउँदै कांग्रेस यस्ता…