Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


साढे २४ सय बढी सैनिक दीक्षित

काठमाडौं । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम साेमबार समापन भएकाे छ। साेही तालिम समापनका अवसरमा आयोजित छुट्टा-छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हाे । सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानमा सञ्चालित नौ महिना अवधिको सैन्य आधार तालिम २ हजार १…