Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


पूर्वराजा ज्ञानेन्द्र दम्पती जनकपुर जाँदै


949
Shares

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुरधाम जाने भएका छन्। संवाद सचिवालयका अनुसार माघ १२ गते उनीहरू जनकपुरधाम पुगेर जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ।

पूर्वराजाको आगमनलाई लक्षित गर्दै राप्रपा धनुषाले स्वागत तथा व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ। पार्टीले एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गर्नुका साथै विभिन्न उपसमिति बनाएर कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको जनाएको छ।

Skip This