Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


एकैदिन सुन ताेलामा ९ हजार ३ सय रूपैयाँले बढ्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। बुधबार प्रतितोला २ हजार ७ सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार तोलामा ९ हजार ३ सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला ३ लाख ४ हजार एक सय…