Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


रातो मत्स्येन्द्रनाथ: आज ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम

काठमाडाैं । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथलाई बुधबार ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्‍याइएको छ । रथ यात्राको तालिका अनुसार जात्राका सहभागी तथा भक्तजनहरूले रथलाई तानेर ठटीटोलमा पुर्‍याएका हुन् । रथ ठटीटोल पुगेसँगै बुधबारै साँझ यहाँको प्रसिद्ध ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम रहेको छ । रथको माथिल्लो भाग (गजुरी नजिकको भाग) बाट…