Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन् । १२ औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधवाको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिवद्धता जनाएको संघका अध्यक्ष डा। हेमराज शर्माले जानकारी दिनुभएको हो । अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरुले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने…