Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेस बैठकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेकाे छ। सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो । उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले गत फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनकाे बारेमा पनि छलफल…