Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलको कार्यालयमा तालाबन्दी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यालयमा तालाबन्दी गरेको छ। पूर्व मुख्यमन्त्रीसमेत रहेका रावलको प्रदेश सभा परिसरस्थित दलको कार्यालयमा आइतबार दिउँसो कञ्चनपुरको कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो। युवा संघले रावल लामो समयदेखि सम्पर्कविहीन रहेको आरोप लगाउँदै शीघ्र सम्पर्कमा आउन आग्रह गरेको जनाएको छ। यसैबीच,…