काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा भएको घटनापछि युनिट सुरक्षामा लापरबाही देखिएको निष्कर्षसहित गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई कारबाहीका लागि काठमाडौंस्थित प्रधान कार्यालय झिकाइएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार चैत्र ४ गते भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा उत्पन्न विवादपछि केही तस्कर…