Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे दुई लाख धरौटी माग

काठमाडौं । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। सोमबारअदालतमा उपस्थित भएका आचार्यविरुद्ध न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा थुनछेक बहस भएको थियो। इजलासले तोकेको धरौटी रकम नगद बुझाएपछि आचार्य तारेखमा रिहा भएका छन् र अब मुद्दाको पुर्पक्ष…