Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


जेनजी विद्राेह: संविधानको अक्षर र मर्म दुवैको पालना गरेकाे सेनाकाे दावी

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको बताएकाे छ। सेनाले परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको हाे । 'सेना संविधानप्रति निष्ठावान छ, स्थापित सरकारको अधिनमा रही राष्ट्रिय…