काठमाडाैं । सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष पुर्याउन सरकारलाई सुझाव दिइएको छ। सुशासन मार्गचित्र समितिको प्रतिवेदनले हाल ७० वर्ष रहेको उमेर बढाउन सिफारिस गरेको हो। अहिले एकल महिला तथा कर्णालीलगायत केही क्षेत्रमा भने ६५ वर्षमै भत्ता दिइँदै आएको छ। प्रतिवेदनमा औसत आयु वृद्धि भएकाले कर्मचारीको अवकाश उमेर पनि बढाएर ६३ वर्ष पुर्याउनुपर्ने उल्लेख…