Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


टप टी-२० सिरिज : मेलबर्नसँग नेपाल ३१ रनले पराजित

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमाअन्तर्गत सोमबार भएको खेलमा नेपाल मेलबर्न स्टारसँग ३१ रनले पराजित भएको छ। सोमबार मेलबर्न स्टारसँग नेपाल ३१ रनले पराजित भएको हो मेलबर्नले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७५ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएकाे थियाे । थोमस रोजर्सले ४६ बलमा ६५ रन र ब्लेक म्याकडोनाल्डले ४७ बलमा ७४ रनको…