Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


रास्वपाले टुंग्यायो ५७ जना समानुपातिक सांसद, नाम तत्काल सार्वजानिक नगर्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फको ५७ जना सांसदको नाम टुंग्याएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो । बैठकले ५७ जना सांसदको नाम टुंग्याएर आईतवार नै निर्वाचन आयोगमा नामावली बुझाउने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँकाअनुसार ४८ जना महिला र ९ जना पुरुषलाई समानुपातिकतर्फबाट सांसद…