Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


अमेरिकामा आँधीका कारण १३ हजार बढी हवाई उडान रद्द

एजेन्सी । अमेरिकामा हिउँदे आँधी कारण जनजीवन ठप्प भएको छ । आइतबारदेखि शुरू भएको आँधीले हजारौंको संख्यामा उडानहरु रद्द भएका हुन् । सडकहरूमा जमेको बरफले यातायात सेवा रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ । मौसमविद् एलिसन सान्तोरेलीले हिउँ र बरफ पग्लन ढिलो हुने र यसले उद्धार कार्यलाई कठिन बनाउने बताउनुभयो…