काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा राना मगरलाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने योजनामा लागेको आरोप लगाउनुभएको छ । नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार भेटेपछि यस्तो बताउनुभएको हो । सरकारले उपसभामुख इन्दिरा राना मगरमाथि झम्टिने काम गरेको समेत उहाँले आरोप…