Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे थाेक मूल्य (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो । जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो…