Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


पैसाको सदुपयोग गर्न जान्नुपर्छ: गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पैसाको सदुपयोग गर्न जान्नुपर्ने बताउनुभएको छ । काठमाडाैंमा सोमबार आयाजित एक कार्यक्रमलाई सम्बोधन गदै उहाँले पैसाको सदुपयोग गर्न नजान्दा धेरै अप्ठ्यारो पर्न सक्ने बताउनुभएको हो । बैंकबाट लिएको ऋणको सदुपयोग नगरी अन्यत्र खर्च गर्दा कालोसूचीसम्ममा पर्ने र त्यसले पुस्तालाई ठूलो अप्ठ्यारो पर्ने गरेको गभर्नर पौडेलले बताउनुभयो ।गभर्नर…