Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


यस्तो छ आजको विनिमयदर, कुन देशकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरको मूल्य भने स्थिर छ। अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका मुद्राको मूल्य हिजो पनि घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ…