Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


देशको सामु धेरै ठूला चुनौती खडा: अध्यक्ष दाहाल

काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतीहरु खडा भएको बताउनुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसर आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। देशमा धेरै समस्या खडा भएको उल्लेख गर्दै त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्नुपर्नेमा उहाँकाे जाेड छ। अध्यक्ष दाहालले संघीय संसद देशको मुख्य अंक…