Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको आज बसेको बैठकले डा शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । न्याय परिषदको वैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेकोमा संवैधानिक परिषदको वैठकले डा शर्माको नाम सिफारिस गरेको हो…