Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


पार्टीकाे ११औं महाधिवेशनका लागि अस्थायी संरचना निर्माणमा एमालेकाे तीव्रता

काठमाडाैं। नेकपा एमालेले पार्टीकाे ११औं महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारेकाे छ। महाधिवेशनकाे उद्घाटन हुन ५ दिन मात्रत्रै बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथि लगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण तीव्र पारिएको एमालेका पोटिलब्यूरो सदस्य महेश बस्नेतले बताउनुभएकाे हाे। भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण हुने मञ्चका साथै अन्य…