Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


सशस्त्र प्रहरीकाे प्रवक्तामा डिआइजी नेत्रबहादुर कार्की


429
Shares

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सुचना अधिकारिको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिइएकाे छ ।
यसअघि प्रवक्ताकाे जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टलाई दिएकाे थियाे ।

उहाँको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि डिआइजी कार्कीलाई जिम्मेवारी दिएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।