Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


विद्यादेवी भण्डारी पुनः एमालेमा सक्रिय, सचिवालय बैठकले सदस्यता दिने निर्णय

काठमाडौं । नेकपा एमालेल पूर्वराष्ट्रपति बिद्या भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ । सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले आजको बैठकले विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको जानकारी दिए । उनले…