Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण: (मूल्य-सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६०, गोलभेँडा साना (टनेल) ८०, आलु रातो (लाम्चो) प्रतिकिलो ३०, आलु रातो (गोलो) प्रतिकिलो २५ र…