Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


मौन अवधिमा समाजिक सञ्जालबाट प्रचार नगर्न आयोगको आग्रह

काठमाडौँ । मौन अवधिसँगै सामाजिक सञ्जालमा राखिएका प्रचार सामाग्री हटाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आग्रह गरेका छन्। सोमबार राति १२ बजेदेखि सुरु हुने मौन अवधिलाई पालना गराउन भण्डारीले दल, उम्मेदवारहरुले सामाजिक सञ्जालमा गरेको प्रचार हटाउनुपर्ने बताएका हुन्। न्युज एजेन्सी नेपालसँगको संवादमा भण्डारीले राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन…