Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


भारतमा बस दुर्घटना ९ जनाको मृत्यु, ४० घाइते

एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा करिब ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४० जना घाइते भएका हुन् । अधिकारीहरूले बस दुर्घटना हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिब १ सय ४२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने सिरमौर जिल्लाको हरिपुरधार गाउँमा भएको बताएकाे छन् । घाइतेहरूलाई उद्धार…