Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


सार्वजनिक ऋण दायित्व व्यवस्थापन भार बढ्दै

काठमाडौं ।मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिँदै जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महीनाको अवधिमै १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ११ अर्ब १ करोड बजेट सार्वजनिक…