Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


कांग्रेसकाे केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक बिहान ११ बजेदेखि बस्ने बताउनुभएकाे हाे। बैठकमा यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताउनुभएकाे छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै…