पाल्पा । पाल्पाका कृषकहरुले पनि खेती लगाउनेदेखि बाली उठाउनेसम्मका काममा यान्त्रिक सहयोग लिन थालेका छन् । जसका कारण कृषकहरुको श्रम र समयको बचत हुन थालेको हाे। पाल्पाको माडी फाँट, रामपुर, अर्गली, कचँल पुर्वखोला, छेरलुङ्ग, हुर्गी र गेझाँ सर्देवा फाँटमा अहिले कृषकलाई धान स्याहर्ने चटारो बढेको छ। कृषिमा यान्त्रिकरण तथा आधुनिकरणले कृषकहरु लाई काम गर्न सजिलो…