काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ । आज छापावाल सुन तोलाको ५ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा ताेकिएकाे छ । अघिल्लो बुधबार सुन तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य…