Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


सर्लाहीमा गाेली लागेर एक बालक घाइते

काठमाडाैं । सर्लाहीमा पेस्ताेल पड्किँदा एक बालक घाइते भएका छन् । आज दिउँसो मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाश रामले खोलेर चलाउने क्रममा पड्किएकाे प्रहरीले जनाएकाे छ । नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको…