Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

काठमाडौं ।सरकारले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले छत खोलेर हिँड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार उम्मेदवारहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो । बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका…