काठमाडाैं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आगामी चुनावलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्यका माध्यमद्वारा बिहीबार चुनावको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो । आईजीपी कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि…