Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


ह्यात होटल बन्दबारे प्रधानमन्त्री कार्कीको चासो

काठमाडौं । ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेश निषेध गरिएको भन्ने सूचनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान सम्पर्क गरी सो सम्बन्धमा जानकारी लिनुभएको छ। कुराकानीका क्रममा अर्थमन्त्री खनालले ह्यात व्यवस्थापनलाई सरकार पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिन तयार रहेको बताउँदै सेवा…