Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


राष्ट्रियसभा चुनावमा एमाले-कांग्रेस मिलेर हामीलाई आउट गर्न खाेजियाे : पुष्पकमल दाहाल

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रियसभाको चुनाव अघि नै प्रतिनिधिसभामा पनि गठबन्धन गर्ने गरी एमालेबाट प्रस्ताव आएको बताउनुभएको छ । सिन्धुलीमा आयोजिक एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रियसभा चुनावमा कांग्रेससँग मिलेर आफूहरूलाई आउट गरेपछि कुरा नमिलेको बताउनुभयो । राष्ट्रियसभामै प्रयास विफल भएपछि प्रतिनिधिसभाको हकमा अघि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले आफू…