Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बर्दियामा आगामी निर्वाचनलक्षित संयुक्त सुरक्षा गस्ती शुरू

काठमाडाैं । बर्दियामा आगामी निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती शुरु गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती शुरु गरिएको हो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा गस्ती शुरु गरिएको छ । निर्वाचनलक्षित सुरक्षा योजना अन्तर्गत…