Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


निर्वाचनका लागि ७७ वटै जिल्लामा ७ सय पर्यवेक्षक परिचालन

काठमाडाैं । निर्वाचन पर्यवेक्षण समिति नेपालले आगामी फागुन २१ गते हुने चुनावका लागि देशका ७७ वटै जिल्लामा ७ सय जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरेको निर्वाचन पर्यवेक्षण समितिले जनाएको हाे। समितिका अनुसार स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको…