काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दावी गर्नुभएको छ । झापाको दमकमा बिहीबार आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै गर्नुभएको यस्ताे दावी गर्नुभएको हाे । नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताउनुभयो । अध्यक्ष…