Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


टिकट वितरण विवाद : बारामा रास्वपाका नेताहरूको सामूहिक राजीनामा

बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही प्रमुख स्थानीय नेताहरूले राजीनामा घोषणा गरेका छन्। टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गरेका हुन्। राजीनामा दिनेमा रास्वपा बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरी, कलैया उपमहानगरपालिका नगरसभापति सञ्जिव यादव तथा देवताल गाउँपालिका…