Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


प्रेमध्वज प्रधानको स्मरणमा…

सुरजवीर बज्राचार्यहात बढाउन खोज्दैछु । पाँच अक्षरहरू लेख्न । तर औँलामा त्यो शक्ति छैन आज । पाना, पानाको ठेली लेखिसकेको औँलालाई जाबो पाँच अक्षर लेख्न किन त्यत्रो शक्तिको आवश्यकता परेको छ आज ? समवेदना, संसारमा बढी व्यक्त हुने भावको पहिचान बोकेको यो शब्द । यो शब्दले मेरो मनको भाव व्यक्त गर्न खोजेको हो वरिष्ठ गायक…