Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


नेपालीको लागि चाणक्य पाठ

-आदित्यमान श्रेष्ठ करिब २४०० वर्ष अगाडि भारत जुन अवस्थामा थियो त्यसतै अवस्थामा आज नेपाल पुगेको छ । त्यस बखत ग्रीक सम्राट अलेक्जान्दरले साम्राज्य बढाउँदै भारत आइपुगे । भारत माहाद्विपमा अनेक राजा महाराजाको राज्य थियो । राजनैतिक रुपले भारत एक राष्ट्र भइसकेको थिएन । भारत अनेक राज्यमा विभाजित थियो । भारतको कुनै पनि राज्य एक्लै अलेक्जान्दरको…