Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


सत्ताको भैरवनाँच

नरेन्दराज पौडेल प्राध्यापक कृष्ण खनालको शब्द पैंचो लिएर भन्ने हो भने हिजोआज प्रधानमन्त्री केपी ओलीको ओलीगार्की रामैसँग जरा गाडेर मौलाएको छ । आउँदो ७४ माघमा नयाँ संसदको निर्वाचन गराएरमात्रै आफूले पद छोड्ने उनको घोषणाले बजेटप्रस्तुत भएपछि प्रधानमन्त्री बन्ने प्रचण्डको सपना थारै रहने पक्कापक्की भएको छ । प्रधानमन्त्रीको हठी र अधिनायकवादी कार्यशैलीबाट सरकारका सहयोगी प्रचण्डमात्र होइन,…