आदित्यमान श्रेष्ठ - विगत २०, २५ वर्षको अवधिमा नेपालमा धेरै परिवर्तन आए । तर त्यसबाट अपेक्षित परिणाम आएन । त्यसले अनेक प्रश्न उठाइदिएको छ । प्रश्नको केन्द्रमा विद्यमान छ नेपालको विकास र नेपालीको दुःख । किन भएन विकास, कसले गरेर भएन विकास ? किन पाइरहे छन् नेपालीले दुःख ? कस्को कारणले दुःखको निराकरण नभएको ?…